अहिले नै MoneyTO एप प्राप्त गर्नुहोस्!
अनलाइन पैसा पठाउन र आफ्नो स्थानान्तरण ट्र्याक गर्न एप स्टोर, गुगल प्लेमा MoneyTO एप डाउनलोड गर्नुहोस्।
नेपालमा पैसा स्थानान्तरण को लागि मनिटु नै किन रोज्ने ?

सुरक्षित एबम विश्वसनीय
हामी तपाईंको परिवार र साथीहरु लाई पठाएको पैसा को पूर्ण सुरक्षा को ग्यारेन्टी दिन्छौं

लाभहरू
£0 मनिटु द्वारा पैसा पठाउदा पहिलो दुई ट्रान्सफर निशुल्क

द्रुत सेवा र वितरण
तपाई केहि मिनेट भित्र मा नै मनिटु को साथ मा पहिलो स्थानान्तरण गर्न सक्नु हुनेछ।

ग्राहक सेवा
मनिटु ले विश्वव्यापी रुप मा चौबिसै घण्टा विभिन्न भाषा मा ग्राहक सेवा प्रदान गर्दछ।

सुविधाजनक स्थान
तपाई को परिवार तथा साथीभाई हरु ले विश्वव्यापी रूपमा एक लाख बढी स्थान हरु बाट मनिटु स्थानान्तरण सेवा प्राप्त गर्न सक्नु हुनेछ।

कृपया तपाईंको स्थानान्तरणको स्थिति जाँच गर्नुहोस
तपाई ले मनिटु को एप्लिकेशन अथवा वेब ब्राउजर बाट सजिलै आफ्नो स्थानान्तरण ट्र्याक गर्न सक्नुहुनेछ।
नेपालमा पैसा ट्रान्सफर गर्नको लागि तपाइको आफ्नै विश्वासिलो र भरपर्दो माध्यम MoneyTo
नेपालमा MoneyTo को १८१ शहरहरु र गाउँहरूमा सहित गरेर ६३०० वटा सुरक्षित र सुविधायुक्त नगद पिकअप स्थानहरु रहेका छन् । ति स्थानहरु यस प्रकार छन् : काठमाडौँ, पोखरा, ललितपुर, भरतपुर, बिराटनगर, वीरगन्ज, जनकपुर, घोराही, हेटौडा, धनगढी, तुलसीपुर, इटहरी, नेपालगन्ज, बुटवल, धरान, कलैया, जितपुर, सिमरा, भीमदत्त, मेची नगर, बुढानिलकण्ठ, गोकर्नेश्वोर, विर्तामोड, वीरेन्द्रनगर, तिलोत्तमा, टोखा, लाहान, त्रियुगा, चन्द्रगिरी, मध्यपुर थिमी, सिराहा आदि शहरहरुमा पिकअप स्थानहरु रहेका छन्।
साथै पठाएको रकम नेपाली रुपैंयामा निम्न बैंकहरुबाट सजिलै भुक्तान गर्न सकिनेछ : कृषि विकास बैंक, बैंक अफ काठमाडौँ ,सिटिजन्स बैंक, सिभिल बैंक, एभेरेस्ट बैंक, गरिमा विकास बैंक, ग्लोबल आई.एम.ई बैंक, हिमालयन बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, लुम्बिनी विकास बैंक, माछापुछ्रे बैंक, महा लक्ष्मी विकास बैंक , मेगा बैंक नेपाल, मितेरी डेभलपमेन्ट बैंक, नबिल बैंक, नेपाल बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबी बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्शियल बैंक, राष्ट्रिय वाणिज्य बैंक र अन्य बैंकहरूबाट ।
-
नेपालको जुनसुकै बैंकबाट जारी गरिएको मास्टर कार्ड अथवा भिसा कार्डमा सिधै पैसा पठाउन सक्नुहुनेछ ।
-
नेपालमा भएको जुनसुकै बैंक खातामा पैसा पठाउन सक्नुहुनेछ ।
-
नयाँ सेवाग्राही हरु को लागि बिशेष योजना ! पहिलो दुई ट्रान्सफर निशुल्क
-
लगभग तुरुन्तै भुक्तानी हुनेछ।
-
उपयुक्त नगद पिक-अप स्थान छनौट गर्न यहाँ क्लिक गर्नुहोस् ।
-
Դուք կարող եք գումարն ուղարկել անմիջապես Հայաստանի բանկերում թողարկված VISA կամ Mastercard քարտերին
-
Միջնորդավճարը՝ սկսած £1
-
Ստացումը գրեթե ակնթարթային է
-
Կանխիկի հավաքագրման հարմար վայր գտնելու համար սեղմեք այստեղ:
हाम्रा ग्राहकहरूबाट प्रतिक्रिया
पैसा पठाउन सजिलो र छिटो
मैले मनिटु बाट नेपालमा पैसा पठाएको थिएँ र यो अनुभव धेरै राम्रो थियो। मैले बैंक ट्रान्सफर चयन गरेको थिएँ र पैसा केही मिनेटमै हाम्रो नेपाली बैंक खातामा पुग्यो म निकै खुशि छु, यसरी छिटो र सजिलो सेवा उपलब्ध गराएकोमा Moneyto लाइ धन्यबाद।
नेपालमा वालेट टप-अप गर्न सजिलो
मैले मेरो दाजुलाई इसेवामा पैसा पठाउन चाहेको थिएँ र MoneyTO ले त्यो प्रक्रिया धेरै सहज बनाइदियो। केही सेकेन्डमै पैसा उहाँको वालेटमा पुग्यो। यो सेवा मेरो लागि वास्तवमै उपयोगी र भरपर्दो भयो।
Nepal paisa pathauna sajilo
मैले हालै पैसा नेपाल पठाउन MoneyTO प्रयोग गरें र मेरो अनुभव राम्रो थियो। पैसा जम्मा गर्नु, ट्रान्सफर गर्नु र प्राप्त गर्न सबै प्रक्रिया सजिलो थियो। मलाई यो सेवा निकै मन पर्यो र भविष्यमा पनि म यसलाई प्रयोग गर्नेछु।
छिटो र सुरक्षित
Moneyto bata paisa pathauda malai kunai samasya bhayena. Moneyto app use garna ekdam sajilo ra paisa kehi minutes mai pugyo . malai chaiyo yo service ekdam surakshit ra bishwasilo lagyo hai.
Cash collection service babal
Malai nepal maa urgent cash pickup ko lagi paisa pathaunu parne theyo ra Moneyto le ekdam sajilo tarika le pura garidiyo. Customer support ekdam ramro ra kunai samasya bina paisa nepal pugne rahicha . future maa pni yehi service use garne chu ra aru lai pni use garna sallah dinchu.
नेपालमा पैसा कसरी पठाउने ?
तपाई ले पठाउन चाहनु भएको रकम र प्राप्तकर्ताको बैंक विवरण प्रविष्ट गर्नुहोस् (जस्तै : प्राप्तकर्ताको बैंक कार्ड नम्बर)।
तपाइँले भुक्तान गर्न चाहने तरीका छनौट गर्नुहोस् (जस्तै : तपाइँको बैंक खाता)।
सम्पन्न भयो! अब तपाईंले मनिटु एप्लिकेशन अथवा वेब ब्राउजरमा गई आफ्नो स्थानान्तरणको स्थिति सजिलै जाँच गर्न सक्नुहुनेछ।
हाम्रो समीक्षा
तत्काल नि: शुल्क पैसा स्थानान्तरण सुरू गर्नुहोस्!
MoneyTO मार्फत तपाईंले पैसा पठाउन सक्नुहुन्छ:
हाम्रा साझेदारहरू
