Your browser is out of date and does not provide you with a complete site experience, or keep you safe while browsing
Get Google Chrome Get Firefox
Send money Locations News Contact us Help Log in Register
Mobile App MoneyTO

तपाईंको सुविधाको लागि मनिटु एप्लिकेशन प्रयोग गर्नुहोस ।

यसलाई अहिले नै डाउनलोड गर्नुहोस।

QR code to download the MoneyTo App

नेपालमा पैसा स्थानान्तरण को लागि मनिटु नै किन रोज्ने ?

सुरक्षित एबम विश्वसनीय
सुरक्षित एबम विश्वसनीय
मनिटु बेलायत मा एक अधिकृत भुक्तानी संस्थानको रूपमा वित्तीय आचरण प्राधिकरण (FCA) द्वारा इजाजतपत्र प्राप्त संस्था हो। हामी तपाईंको पैसा स्थानान्तरणको सुरक्षाको पूर्ण ग्यारेन्टी दिन्छौं।
लाभहरू
लाभहरू
तपाईं ले पठाउने जुनसुकै रकम मा कुनै शुल्क लाग्ने छैन
द्रुत सेवा र वितरण
द्रुत सेवा र वितरण
तपाई केहि मिनेट भित्र मा नै मनिटु को साथ मा पहिलो स्थानान्तरण गर्न सक्नु हुनेछ।
ग्राहक सेवा
ग्राहक सेवा
मनिटु ले विश्वव्यापी रुप मा चौबिसै घण्टा विभिन्न भाषा मा ग्राहक सेवा प्रदान गर्दछ।
सुविधाजनक स्थान
सुविधाजनक स्थान
तपाई को परिवार तथा साथीभाई हरु ले विश्वव्यापी रूपमा एक लाख बढी स्थान हरु बाट मनिटु स्थानान्तरण सेवा प्राप्त गर्न सक्नु हुनेछ।
कृपया तपाईंको स्थानान्तरणको स्थिति जाँच गर्नुहोस
कृपया तपाईंको स्थानान्तरणको स्थिति जाँच गर्नुहोस
तपाई ले मनिटु को एप्लिकेशन अथवा वेब ब्राउजर बाट सजिलै आफ्नो स्थानान्तरण ट्र्याक गर्न सक्नुहुनेछ।

उपयुक्त नगद पिक-अप स्थान रोज्नुहोस।

स्थान खोज्नुहोस्

नेपालमा पैसा ट्रान्सफर गर्नको लागि तपाइको आफ्नै विश्वासिलो र भरपर्दो माध्यम MoneyTo

नेपालमा MoneyTo को १८१ शहरहरु र गाउँहरूमा सहित गरेर ६३०० वटा सुरक्षित र सुविधायुक्त नगद पिकअप स्थानहरु रहेका छन् । ति स्थानहरु यस प्रकार छन् : काठमाडौँ, पोखरा, ललितपुर, भरतपुर, बिराटनगर, वीरगन्ज, जनकपुर, घोराही, हेटौडा, धनगढी, तुलसीपुर, इटहरी, नेपालगन्ज, बुटवल, धरान, कलैया, जितपुर, सिमरा, भीमदत्त, मेची नगर, बुढानिलकण्ठ, गोकर्नेश्वोर, विर्तामोड, वीरेन्द्रनगर, तिलोत्तमा, टोखा, लाहान, त्रियुगा, चन्द्रगिरी, मध्यपुर थिमी, सिराहा आदि शहरहरुमा पिकअप स्थानहरु रहेका छन्।

साथै पठाएको रकम नेपाली रुपैंयामा निम्न बैंकहरुबाट सजिलै भुक्तान गर्न सकिनेछ : कृषि विकास बैंक, बैंक अफ काठमाडौँ ,सिटिजन्स बैंक, सिभिल बैंक, एभेरेस्ट बैंक, गरिमा विकास बैंक, ग्लोबल आई.एम.ई बैंक, हिमालयन बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, लुम्बिनी विकास बैंक, माछापुछ्रे बैंक, महा लक्ष्मी विकास बैंक , मेगा बैंक नेपाल, मितेरी डेभलपमेन्ट बैंक, नबिल बैंक, नेपाल बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबी बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्शियल बैंक, राष्ट्रिय वाणिज्य बैंक र अन्य बैंकहरूबाट ।

MoneyTo को माध्यमबाट तपाईले

  • नेपालको जुनसुकै बैंकबाट जारी गरिएको मास्टर कार्ड अथवा भिसा कार्डमा सिधै पैसा पठाउन सक्नुहुनेछ ।
  • नेपालमा भएको जुनसुकै बैंक खातामा पैसा पठाउन सक्नुहुनेछ ।
  • तपाईं ले पठाउने जुनसुकै रकम मा कुनै शुल्क लाग्ने छैन
  • लगभग तुरुन्तै भुक्तानी हुनेछ।
  • उपयुक्त नगद पिक-अप स्थान छनौट गर्न यहाँ क्लिक गर्नुहोस्
circle circle
अब हाम्रो सेवा नि:शुल्क प्रयोग गर्नुहोस
पैसा पठाउनुहोस्

नेपालमा पैसा कसरी पठाउने ?

1
freelancer
तपाई ले पठाउन चाहनु भएको रकम र प्राप्तकर्ताको बैंक विवरण प्रविष्ट गर्नुहोस् (जस्तै : प्राप्तकर्ताको बैंक कार्ड नम्बर)।
2
credit-card
तपाइँले भुक्तान गर्न चाहने तरीका छनौट गर्नुहोस् (जस्तै : तपाइँको बैंक खाता)।
3
laptop
सम्पन्न भयो! अब तपाईंले मनिटु एप्लिकेशन अथवा वेब ब्राउजरमा गई आफ्नो स्थानान्तरणको स्थिति सजिलै जाँच गर्न सक्नुहुनेछ।

हाम्रो समीक्षा

तत्काल नि: शुल्क पैसा स्थानान्तरण सुरू गर्नुहोस्!

पैसा पठाउनुहोस्
Visa Logo MasterCard Logo TrueLayer Logo IAMTN Logo